पुस्तक कम्पन लेखनका क्रममा सयौंलाई भेटेपनि ६० जनालाई मुख्य पात्र बनाइएको छ । पुस्तकको नेपाली संस्करणमा पात्रका तस्वीहरु राखिएका छैनन् । त्यसैले पाठकलाई पात्रहरु कस्ता होलान् भन्ने जिज्ञासा लाग्न सक्छ । ६० जनामध्येका अधिकांश पात्रका तस्वीरहरु ।
पुस्तक कम्पनबारे नेपालका विभिन्न संचारमाध्यमहरुले उच्च प्राथमिकताका साथ समाचार सम्प्रेषण गरे । जसप्रति हामी आभारी छौं । हामीले कम्पनबारे नेपाली भाषामा प्रकाशित समाचारका लिंकहरु यो पृष्ठमा शेयर गर्दै जानेछौं । किशोरको भूकम्प गाथा ‘कम्पन’ विमोचन भूकम्पको कम्पन महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक ‘कम्पन’ पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ विमोचन (तस्बिरसहित) महाभूकम्पबारे पत्रकार […]
–किशोर पन्थी केहीदिन अगाडि ठ्याक्कै तीनवर्ष पुग्यो, अमेरिकाको न्युयोर्क आइसकेपछि एकजना पत्रकारसँग सम्पर्क भयो, उनी थिए विष्णु पौडेल । एभरेष्ट टाइम्सका सम्पादक । उनले भेट्न बोलाए, ज्याक्सनहाइटको पपुलर भिम्स क्याफेमा । क्याफेमा तितोतितो एलोभेराको जुस खुवाए । त्यसपछि कुराकानी सुरु भयो । उनी थाकेका थिए । पत्रकारिता गर्दा निकै मिहिनेत गर्नुपरेको हो कि भन्ने लागेर […]
कम्पनको युरोप यात्रा – २ -किशोर पन्थी विमान समयमै ल्याण्ड गरेपनि पोर्चुगलको फारो विमानस्थलबाहिरसम्म पुग्दा केही ढिलो भयो । दाई (हरिकृष्ण) ले २ घण्टादेखि कुरेर बसिरहनुभएको रहेछ । लामो समयको अन्तरालपछि दाईलाई भेट्दा निकै खुशी लाग्यो । परिवारको सदस्यलाई लामो समयपछि भेट्दा उहाँको अनुहारमा देखिएको खुशी मैले सहजै पढ्न सक्थें । बिमानस्थल नजिकै केहीबेर मनोजलाई […]
पुस्तक ‘कम्पन’ पढ्दै गर्दा कैयन पाठकहरुले ‘कम्पन’ सहितका फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो भने कैयन पाठकले हामीलाई पठाउनुभएको थियो । हामीसँग उपलब्ध र भेटेजतिका तस्वीरहरु यहाँ प्रकाशित गरेका छौं । तपाई पनि ‘कम्पन’ पढ्दै हुनुहुन्छ भने आफ्नो कम्पनसहितको तस्वीर हामीलाई पठाउन वा ट्याग गर्न नबिर्सनुहोला ।
मे महिनाको तेश्रो साता । समर सुरु भएपनि त्यती धेरै गर्मी भने थिएन । म टिसर्टमाथि कोट लगाएर झोलाभरी भर्खरै प्रकाशित मेरो पुस्तक कम्पन बोकेर न्युयोर्कको जोन अफ केनेडी विमानस्थल पुगें । झण्डै ६ घण्टाको यात्रापछि म चढेको विमान लण्डनको गेटविक बिमानस्थलमा अवतरण त निर्धारित समय भन्दा एक घण्टा पहिलै नै गरेको थियो । तर […]
KAMPAN – true stories of loss, resilience, and triumph after the tragic seismic shift – is a book that needs to be experienced. Kampan by Kishor Panthi is now available. Kathmandu, Nepal, April 24, 2018 – Exactly three years ago, Nepal experienced an earthquake so powerful and horrific that it changed the lives of millions […]
यही सोमबार दिउसो १ बजे मेरो पुस्तक कम्पनको काठमाडौंमा लोकार्पण हुने भएको छ । अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरु र पुस्तकका केही पात्रहरुमार्फत पुस्तकको लोकार्पण तय भएको छ । कार्यक्रम दिउसो १ बजेदेखि सुरु हुनेछ भने नेपालको एबीसी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । पुस्तक कार्यक्रममा नै सार्वजनिक गरिने छ । तर पुस्तकको फाइनल कभर भने यहाँहरुसमक्ष प्रस्तुत […]
Dear Friends On 23, April 2018, “Kampan”, my first ever book will be formally launched in a ceremony to be held in Kathmandu. I am honored to invite you to be a part of this important chapter of my life that holds a special place in my heart. My book, Kampan, is a compilation of […]
The vivid fluctuations of inner thoughts of injured Nepalese people. Kishor Panthi is well known as one of today’s influential investigative journalists. His special focus is on immigrants and immigration matters. Mr. Panthi announced his book during the period of his birthday. But still, he didn’t declare the theme of the manuscript. When we queried […]