के छ कम्पनको कभरमा ?

यही सोमबार दिउसो १ बजे मेरो पुस्तक कम्पनको काठमाडौंमा लोकार्पण हुने भएको छ । अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरु र पुस्तकका केही पात्रहरुमार्फत पुस्तकको लोकार्पण तय भएको छ ।

कार्यक्रम दिउसो १ बजेदेखि सुरु हुनेछ भने नेपालको एबीसी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । पुस्तक कार्यक्रममा नै सार्वजनिक गरिने छ । तर पुस्तकको फाइनल कभर भने यहाँहरुसमक्ष प्रस्तुत गर्दछु ।

कभरमा लेखकको परिचय, पुस्तकबारे अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित सामाग्रीका अंश र भूकम्पबारे अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित लेखकका भनाईहरु समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *