अमेरिकी नागरिकताको अन्तरवार्तामा चारवटा प्रश्न र तिनका उत्तरहरु बदलिएको युएससीआईएसले जनाएको छ । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने ४ प्रश्नका जवाफहरु बदलिएका हुन् । अमेरिकी नागरिकता अन्तरवार्तामा सोध्न सकिने तपाईको राज्यको एकजना सिनेटरको नाम भन्नुहोस् ? भन्ने प्रश्नको जवाफ बदलिएको हुनसक्छ । न्युयोर्कका हालका सिनेटरहरु चक शुमर र क्रिस्टेन गिलिब्राण्ड रहेका […]
ह्वाइटहाउस बाहिर पटकपटक पुगेर तस्वीर खिचिदै आएपनि गत सेप्टेम्बरमा हामीले ह्वाइटहाउसभित्र एकघण्टा समय विताएका थियौं । ह्वाइटहाउसभित्र एकघण्टा समय विताउने क्रममा हामीले त्यहाँ ब्लुरुम, रेडरुम लगायतका स्थानको अवलोकन गर्न पाएका थियौं भने ह्वाइटहाउसभित्रको सौन्दर्य देख्न पाएका थियौं । त्यतीबेला खिचिएका केही तस्वीहरु ।
किशोर पन्थी सन् २०१० को अप्रिलको पहिलो साता । अमेरिकाको न्युयोर्कमा रहेको जोन अफ केनेडी विमानस्थलमा उत्रिएपछि अध्यागमन चेकजाँचका क्रममा अध्यागमन अधिकारीले सोधे – ‘किन आएको अमेरिका ?’ ‘पत्रकारिता गर्न ।’ सँगै आएका मित्र सूर्य थापा र मैले एकैसाथ जवाफ दिएका थियौं । ‘के को बारेमा पत्रकारिता गर्ने?’ अर्को प्रश्न गरे अध्यागमन अधिकारीले । ‘नेपालीका […]
अमेरिकी सरकारले आज पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउने क्रममा सबै संघीय कार्यालयहरु बन्द गरेपछि त्यसबाट नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । युएससीआईएसका कार्यालयहरु, एसाइलम अदालत लगायत बन्द भएकाले आजका लागि तय भएका अध्यागमन सम्बन्धित सबै अन्तरवार्ता र सुनुवाईहरु अर्को मितिमा सारिने भएको छ । युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले खसोखाससँग कुराकानी […]
के तपाईलाई थाहा छ ? ग्रिनकार्ड नभएका अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरी पारेर बर्षेनी ठूलो संख्यामा ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष २०१८ मा मात्र ४९ जना नेपालीहरुले अमेरिकामा नै बसेर डिभी लोटरीमार्फत ग्रिनकार्ड प्राप्त गरेका छन् । त्यस्तै सन् २०१७ मा २६ जना नेपालीहरुले अमेरिकामा नै बसीबसी डिभी लोटरी पारेर त्यसबाट […]
अमेरिकाको टेक्सासमा बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेपछि घाइते युवाको उपचारका लागि आर्थिक संकलन अभियान संचालन गरिएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते बिनोदको उपचारका लागि आर्थिक संकलन गर्न गोफण्डमीमा २० हजार डलरको लक्ष्यसहित अभियान संचालन गरिएको छ । […]
अमेरिकी सरकारले भोलि बुधवार राष्ट्रीय शोक दिवसको घोषणा गरेको छ । पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर ५ लाई शोक दिवसको घोषणा गरेका हुन् । अमेरिकाका ४१ औं राष्ट्रपतिको मृत्युमा शोक मनाउन भोलि अमेरिकाका सबै सरकारी कार्यालयहरू बन्द हुनेछन्। भोलि युएससीआईएसका सबै कार्यालयहरू बन्द हुनेछन् भने अध्यागमन सम्बन्धित […]
अमेरिकाको टेक्सासमा काम गर्ने स्थानमा एकजना बन्दुकधारीले नेपाली युवामाथि गोली प्रहार गरेको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षीय बिनोद जेठारामाथि ग्यास स्टेशनमा नै गोली हानिएको हो । घाइते जेठाराको अवस्था गम्भीर रहेको जनाइएको छ । धनगढीका जेठारा टेक्सासको ब्रायनमा रहेको उक्त ग्यास स्टेशनमा विगत एकबर्षदेखि काम गर्दै आएका थिए […]
– किशोर पन्थी रोल्पाको थवाङ । झन्डै १५ वर्षअघि पहिलोपटक पुग्दा जनयुद्ध चलिरहेको थियो, त्यो पनि चरम दमन र प्रतिरोधको बीचबाट । मुलुकमा संकटकाल लगाएर सेना परिचालन गरिएको थियो । त्यतिवेला थवाङको ठूलोगाउँ पुग्दा सेनाबाट जलाइएका घरको खरानी र जनमुक्ति सेनाका बारुदको गन्ध आउँथ्यो । घरका कौसीहरूमा जनमुक्ति सेना बन्दुकका नाल सफा गरिरहेका भेटिन्थे । […]
यो पुस्तकमा उल्लेखित मानवीय सहायताको विवरणले एकअर्कालाई सहयोगको प्रवृत्तिलाई प्रोत्साहित गर्छ भने पीडा भोग्दा भोग्दै आशा जगाउने काम पनि गरेको छ । यो पुस्तकले जनता र सरकारलाई सधै राम्रो र परिणामुखीकाममा लाग्न प्रेरित गरेको छ । – माधवकुमार नेपाल, नेपालका पूर्व प्रधानमन्त्री (अप्रिल २०१८ मा काठमाडौंमा कम्पन लोकार्पणका क्रममा दिनुभएको मन्तब्य ।) ++++++++++++++++ पुस्तकमा […]