Day: September 2, 2019

तीजको दिन बाहिर निस्कदा यस्तो देखियो (फोटो ब्लग)

आज तीज । खासगरी काठमाडौंको पशुपतिमा महिलाहरुको भींड लाग्यो । तर त्यतातिर गइएन । घर वरपर पनि तीजको रौनक कम थिएन । जताततै तीजका गीत गुञ्जिरहेका थिए । त्यसैले म निस्कें क्यामेरा बोकेर । बाटोमा आवतजावत गरिरहेका गाडीको समेत परवाह नगरी रातो पहिरन र गहनामा चिटिक्क परेका महिलाहरु बाटोमै नाचिरहेका थिए । बाटोमा आवतजावत गरिरहेका […]

Read more