Day: May 24, 2019

टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने बिल संसदको न्यायिक समितिबाट पारित

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिबाट अगाडि बढेको छ । बुधबार संसदको न्यायिक समितिका डेमोक्र्याट्सहरुले विधयेक अगाडि बढाउने पक्षमा मतदान गरेका थिए । ड्रिम एक्टले बाल्यकालमा अमेरिका आएका झण्डै ३६ लाख कागजपत्रविहिनहरुलाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ […]

Read more