Category: लेख

नेपालमा आतंककारी चलखेलबारे ५ बर्षदेखि सचेत गराउँदै अमेरिका, पछिल्लो रिपोर्ट ‘वेकअप कल’

– किशोर पन्थी भारतविरोधी आतंकवादी समूह अर्थात् इन्डियन मुजाहिद्दिनको अखडा नेपाल बनेको भन्दै प्रतिवेदन सार्वजनिक भएपछि सबैको चासो बढेको छ । नेपालको खुला सिमाना, विमानस्थलमा कमजोर सुरक्षा व्यवस्थालगायत कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीले आफ्नो क्रीडास्थल बनाउन सक्नेतर्फ विगत लामो समयदेखि अमेरिकी चासो व्यक्त हुँदै आएको हो । नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनले सुरक्षित स्थलका रूपमा उपयोग गर्न सक्नेतर्फ चासो […]

Read more